calculate
arbitration fees

बार्षिक साधारण सभा सम्बन्धी सूचना

सुचना ! सुचना !! सुचना !!!

वार्षिक साधारण सभाको सुचना

नेपाल मध्यस्थ परिषद (नेप्का) को वार्षिक सधारण सभा यही २०७६ साल माघ १८ गते शनिवार दिनको ११:०० बजे नेपाल मध्यस्थ परिषद (नेप्का) को तालिम हल मा आयोजना गर्ने कार्यक्रम रहेकोले सो साधारण सभामा सहभागी हुन सम्पुर्ण आजिवन , तथा साधारण सदस्यहरुलाई यसै सुचना मार्फत हार्दिक अनुरोध गरिन्छ ।

नेपाल मध्यस्थ परिषद (नेप्का)
कुपन्डोल, ललितपूर
फोन नं. ५५३०८९४ / ५५३२१०१
Email: nepca@outlook.com

(मिति २०७६/०९/२३ गतेको अन्नपूर्ण पोस्ट पत्रिकामा प्रकाशित सूचना)